फिल्पिनी सुन्दरी पर्तियोगिता मा नेपाली छोरीले जितिन (फोटो फिचर )


फिलिपिन्सको एक बिश्वबिद्यालयमा एमबीबीएस पढ्न गएकी नेपाली युवतीले त्यहाँको सुन्दरी प्रतियोगिता जितेकी छिन् । भक्तपुरकी रुची भुजु त्यहाँको साउथ वेष्टर्न बिश्बिद्यालयमा एमबीबीएस पहिलो बर्ष अध्ययन गर्दैछिन् ।
बिश्वबिद्यालयले आयोजना गरेको मिस साउथ वेष्टर्न २०१३ को टाइटल भुजुले जितेकी हुन् । सो बिश्वबिद्यालयमा धेरै नेपाली बिद्यार्थीले मेडिकल साइन्स पढ्छन् ।