नातिनीका लागि ७२ वर्षीय हजुबा मोडलिङमा
उनका नातिनी फेसन डिजाइनर बन्न चाहन्थिन । झण्डै २ वर्ष उनले संघर्ष पनि नगरेकी पनि होइनन तर, उनले डिजाइन गरेको कपडा आम मानिसले खासै रुचाएनन् । जब यो कुरा हजुरबुबालाई थाहा भयो, उनी मोडलिङका लागि तयार भए र नातिनीलाई कपडा डिजाइन गर्न लगाए ।
हजुरबाबुले मोडलिङ गरेपछि अब नातिनीको फेसन डिजाइनर बन्ने इच्छा पूरा होला नहोला यो भने केही समय कुर्नु पर्ने हुन्छ ।
Post a Comment