नायिका गरिमाले गरिन कतारमा रोमान्स
रिमझिम रिमझिम पानी परिरहेको अवस्थामा पनि झरीको कुनै वास्ता नगरी आफ्ना दुई प्रेमीहरु बिष्णु कार्की र भानु शर्मासँग कतारको पर्यटकिय स्थल भनेर चिनिने पर्ल कतार भित्रको रमणिय स्थलहरुमा नायिका गरिमा पन्तले रोमान्स गर्न भ्याईन् ।
नायिका पन्तले रियल लाईफमा नभएर रिल लाईफमा बिष्णु र भानुसँग रोमान्स गरेकी हुन् । एक काम दुई पन्थ भने झै किन लाग्छ मायाको प्रदर्शनको लागि कतार पुगेकी आईपुगेकी गरिमाको यो रोमान्स म्युजिक भिडियोका लागि थियो । बसन्त थापाको शब्द रचना र सुरेश अधिकारीको संगीततथा सुदीप शाहीको स्वर रहेको 'चोट लुकाईे मुटुमा...' बोलको आधुनिक गीतमा नायिका पन्तलाई रिलिजको क्रममा रहेको फिल्म कलिउडका नायक बिष्णु कार्की र मोडल भानु शर्माले साथ दिएका हुन् ।
Post a Comment