आजभोलि ग्ल्यामर क्षेत्रका व्यक्तिहरु टपलेस हुनु सामान्य कुरा जस्तै भईसकेको छ, विशेषगरी पश्चिमा मुलुकमा । त्यसो त टपलेस हुँदै ‘न्यूड’ नै हुने होड बलिउडसम्मै पनि नभित्रिएको भने होइन । तथापी एसियन मुलुकमा महिला मोडलहरु टपलेस हुनु एक चर्चाकै विषय भने बन्ने गरेको छ ।
चर्चा कमाउनका लागि अहिले पश्चिमा मात्रै होइन, एसियन मुलुककै मोडलहरु पनि टपलेस हुन थालेका हुन् । हालैमा श्रीलंकाकी चर्चित मोडल शबना दे ले टपलेस फोटोसुट गराएर सनसनी मच्चाएकी छिन् । शबनाले निकै कामुक ढंगमा टपलेस फोटोसुट गराएकी हुन् ।

टपलेस फोटोसुट गराउन कुनै मोडल अन्य मोडल भन्दा पछि पर्न चाहदैनन् भन्ने कुरा शबनाको उक्त फोटोसुटले दर्शाउँछ ।शबनाले आफ्नो करियरको सुरुवात १४ वर्षको उमेरमा भारतको कलकत्ताबाट गरेकी थिइन् । त्यसपछि उनी श्रीलंका गएर उतै जमेकी हुन् ।श्रीलंकामा चलेकी मोडलका रुपमा पहिचान बनाएकी शबानाले कयौं फिल्म पत्रिकाको कभर पेजमा आफ्नो मादक अन्दाज प्रस्तुत गरिसकेकी जनाइएको छ ।
Post a Comment