११ बर्षको जेल बसाइ पछी १.३१ लाख अमेरिकी डलर रेकर्ड क्षतिपूर्ति पाउने घोषणा
चीनमा एक व्यक्तिलाई धोकाधडीको आरोपमा जन्मकैदको सजाय सुनाइयो । ११ वर्ष जेलमा विताउँदा पनि उनीविरुद्ध पर्याप्त प्रमाण भेटिएन ।

यसअघि यस्तो मुद्धामा अहिलेसम्म कसैलाई पनि यती ठूलो रकम क्षतिपूर्ति नदिइएको बीबीसीले जनाएको छ । अदालतका अनुसार जेलमा राखिएृको समयमा लीको स्वतन्त्रता त हनन भयो नै, उनलाई मानसिक र भावनात्मक तनावबाट समेत गुज्रनु पर्यो ।
ली सन् १९९९ मा पक्राउ परेका थिए र १ वर्षपछि जन्मकैदको सजाय सुनाइएको थियो । आरोप प्रमाणि नभएपछि उनलाई २०१० मा रिहा गरिएको थियो ।
Post a Comment