‘कामसुत्र’ मा आगो लगाउने तयारीमा शर्लिन

शर्लिन चोपडा वलिउडकी पहिलो यस्ती नायिका बनेकी छिन् जसले मीरा नायर को ‘कामसुत्र अ टेल अफ लब’ मा काम गर्ने मौका पाएकी हुन् । यसै बर्ष आयोजना भएको कान फेस्टीबलमा यो सिनेमा निर्माणको घोषणा गरिएको थियो । शर्लिनले यो सिनेमामा मुख्य भुमिकाको अवसर पाउँदा धेरैले आश्चर्य समेत मानेका छन् । रुपेशले यस अघि ‘सेट डे्रक्युला’ नामक सिनेमा निर्माण गरेका थिए ।
शर्लिनको साथमा यो चलचित्रमा २ चल्तिका स्टारले अभिनय गर्ने भएका छन् । तर २ स्टारको नाम सार्वजनिक गरिएको छैन ।
Post a Comment