अमेरिका पुग्न नपाउदै राजेश हमाल कारीश्माको साथमा
चलचित्रको छायांकनमा होस् या सार्वजनिक कार्यक्रममा सँगै हुँदा नै किन नहोस्, नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर एकआपसमा बोल्दैनन् । एक अर्कासँग नबोली सँगै काम गर्ने यी दुईको जोडी पनि अचम्मकै छ ।

नेपाल रहँदा बोलचाल नै नगर्ने राजेश र करिश्मा अमेरिकामा पुगेपछि भने भेट्न नै हतार गर्नु आफैंमा अचम्मको कुरा छ ।
Post a Comment