विश्व शाकाहारी दिवसमा नांगिनेहरुको चर्तिकला (फोटोफिचर सहित)

पेटाका अभियानकर्मीहरु कहिले साँढे दौडको विरोध गर्छन् त कहिले जनावरको मासु खास नहुने बन्दै शाकाहारी संसारको वकालत गर्छन् । यतिसम्मकी चिडियाखानामा वन्यजन्तु राख्न नहुने र उनीहरुलाई जंगलमै छाडिदिनुपर्ने भन्ने सम्मका माग उनीहरुले गर्छन् । हेरौँ पेटाका जनावरवादी अभियानकर्मीहरुले विभिन्न अवसरमा विश्वका विभिन्न ठाउँमा जनावरको अधिकारका लागि भन्दै गरेका प्रदर्शन तथा कार्यक्रमका केही दृश्य सर यसलाई चाहीँ फोटोफिचर नै हाल्नुपर्छ, नत्र कथा मर्छ ल ।

Post a Comment